मिटर ब्याजीविरुद्धको प्रतिस्थापन विधेयक पास हुन नदिन एमालेको संसद अवरोध ः प्रधानमन्त्री दाहाल
काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका बिरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ । आज काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संसदमा मिटरब्याजीका बिरुद्धको प्रतिस्थापन विधेयक
Read More
