ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए जुनसुकै सँजाय भोग्न तयार छु : पौडेल
नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहर भए जुनसुकै सँजाय भोग्न तयार भएको बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि धारणा राख्ने क्रममा महासचिव पौडेलले ललिता निवासको जग्गा प्रकरण बारे गम्भीर छानविन गर्न सरकारलाई आग्रह गर्दै त्यसक्रममा आफु दोषी ठहर भए सँजाय भोग्न तयार
Read More
