मधेसमा आत्महत्याको भयावह अवस्था, दैनिक ३–४ घटना; नियन्त्रणमा प्रभावकारी पहलको माग
जनकपुरधाम — मधेस प्रदेशमा आत्महत्याका घटना चिन्ताजनक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ। प्रहरीका अनुसार यहाँ दैनिक ३ देखि ४ जनाले आत्महत्या गर्ने गरेका छन्। पछिल्ला तीन वर्षमा मात्रै मधेसमा ३ हजारभन्दा बढी आत्महत्या दर्ता भएका छन्। चालु आर्थिक वर्षमै करिब ७९३ घटना भएका छन्, जसमा पुरुष, महिला र बालबालिका सबै
Read More
