विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको गृहमन्त्रीको दाबी
विराटनगर । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई राजनीतिक मुलधारमा ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । प्रदेश–१ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आउनुभएका मन्त्री थापाले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै विप्लवलगायत सबै असन्तुष्ट पक्षलाई राजनीतिको मुलधारमा ल्याउन सरकारले वार्ता आव्हान गरेको बताउनुभयो । सरकारले वार्ता र संवादबाटै समस्याको समाधान चाहेको तथा
Read More
