पूर्वमन्त्री साहको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनः सुनुवाइ हुँदै
काठमाडौं । पूर्वमन्त्री सञ्जयकुमार साह ‘टकला’ विरुद्धको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा पुनः सुनुवाइका लागि पेसीमा परेको छ। न्यायाधीश बालकृष्ण ढकाल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पहिलो नम्बरमै सुनुवाइ हुने गरी मुद्दा तोकिएको हो। यो मुद्दा करिब पाँच वर्षदेखि सर्वोच्चमा विचाराधीन छ। साहलाई विशेष अदालतले यसअघि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा
Read More
