सरकारले ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने
ललितपुर, २४ पुष । सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले मानव स्वास्थ्य तथा वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’
Read More
