Home > राष्ट्रिय समाचार (Page 98)

बुटवलको दरबार मार्गमा अतिक्रमण हटाउन सुरु, व्यवसायी आफैंले खाली गर्दै छाप्रा

बुटवल, वैशाख १३ — बुटवल उपमहानगरपालिकाले अतिक्रमित सरकारी जग्गा खाली गराउन थालेपछि दरबार मार्ग क्षेत्रमा रहेका व्यवसायीहरूले आफ्ना छाप्रा र टहरा आफैं हटाउन थालेका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलास को अनुरोधमा उपमहानगरपालिकाले उक्त जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको हो। जेसिज चोक आसपासको करिब २ बिघा बढी क्षेत्रफलमा बनेका अनधिकृत

Read More

सिनामंगल सुकुम्वासी बस्तीमा माइकिङपछि डोजर परिचालन

काठमाडौं । थापाथलीपछि अब काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीमा पनि हटाउने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले बिहानैदेखि माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेको छ। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार, डोजरसहितको टोली बस्ती क्षेत्रमा अघि बढिरहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षामा बस्ती खाली गर्ने काम भइरहेको छ।

Read More

थापाथलीपछि गैरीगाउँतर्फ महानगरको टोली, सुकुम्बासी बस्ती खाली गर्ने तयारी

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती भत्काइसकेपछि काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोली अब गैरीगाउँतर्फ अघि बढ्ने भएको छ। नगरप्रहरी प्रमुख विष्णु जोशीका अनुसार टोली केही समयमै गैरीगाउँ पुगेर त्यहाँको सुकुम्बासी बस्ती पनि आजै खाली गर्ने तयारी गरिएको छ। यसअघि बिहान साढे ८ बजेदेखि थापाथली क्षेत्रमा डोजर चलाउँदै बस्ती हटाउने काम सुरु गरिएको थियो।

Read More

प्रहरी तालिम केन्द्रको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा, पूर्वआईजीपीहरूको स्वागत

काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा रहने सरकारको निर्णयको पूर्वप्रहरी संगठन प्रमुख मञ्चले स्वागत गरेको छ। यसअघि २०७५ मा उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय भएको थियो। तर हाल प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त निर्णय सच्याउँदै जग्गा प्रतिष्ठानमै रहने व्यवस्था

Read More

आमा र दुई बालबालिका दशरथ रंगशालामा, अन्य सुकुम्वासी ‘होल्डिङ सेल्टर’ जान अस्वीकार

काठमाडौं । थापाथली सुकुम्वासी बस्ती हटाउने क्रममा नगर प्रहरी टोलीले एक आमा र उनका दुई बालबालिकालाई उद्धार गरी दशरथ रंगशालामा राखेको छ।नगर प्रहरी प्रमुख विष्णु जोशीका अनुसार रौतहटकी मनिसा यादव र उनका ३ र ५ वर्षका दुई बच्चालाई सुरक्षित स्थानमा सारिएको हो।अन्य विस्थापित भने ‘होल्डिङ सेल्टर’ जान नमानेको र बस्ती

Read More

नक्कली’ सुकुम्वासीको विवरण सार्वजनिक गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले उपत्यकाका सुकुम्वासी बस्तीमा बस्ने अधिकांश व्यक्तिको अन्यत्र घरजग्गा रहेको दाबी गर्दै ‘नक्कली’ सुकुम्वासीको विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। वाग्मती सभ्यतालगायत निकायबाट संकलित लगतअनुसार धेरैजसो बासिन्दा ‘हुने–खाने’ भएको पाइएको भन्दै सरकारले त्यस्ता व्यक्तिलाई कुनै विकल्प नदिने स्पष्ट पारेको छ। अब सबै विवरण डिजिटल प्रणालीमा राखी

Read More

विस्थापित सुकुम्वासीलाई दुई दिन निःशुल्क खाना

काठमाडौं । सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारले प्रभावित परिवारका लागि तत्काल राहतको व्यवस्था गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार स्थानान्तरण हुने सुकुम्वासीलाई शनिबार र आइतबार प्याकेटमा खाना उपलब्ध गराइनेछ। पुनःस्थापनाका लागि चयन गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको व्यवस्था समेत मिलाइसकिएको जनाइएको छ।

Read More

सुकुम्वासी पुनःस्थापनाका लागि सरकारका ५ विकल्प

काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई तत्काल पुनःस्थापनाका लागि पाँच विकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार जायजेथा नभएकाहरूलाई मानवीय आधारमा यी विकल्प दिइएका हुन्। विकल्पहरूमा नागार्जुन (इचंगु)का ४२ आवास युनिट, कीर्तिपुरको सत्सङ भवन, भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र तथा खरीपाटी र चाँदबागका सरकारी भवन

Read More

थापाथली सुकुमवासी बस्तीमा डोजर: ६०% संरचना भत्काइयो

काठमाडौँको थापाथलीस्थित बागमती किनारको सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएर हटाउने काम तीव्र बनाएको छ। नगर प्रहरी बल प्रमुख विष्णु जोशीका अनुसार अहिलेसम्म करिब ६० प्रतिशत संरचना भत्काइसकिएको छ र अवस्था शान्तिपूर्ण रहेको छ। पूर्व सूचना दिइएपछि शनिबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै सडक विभागका उपकरणमार्फत बस्ती हटाउन थालिएको हो। केही

Read More

गृह मन्त्रालयद्वारा बढुवा सिफारिस सूची सार्वजनिक

काठमाडौं । नेपाल सरकार अन्तर्गतको गृह मन्त्रालय ले सशस्त्र प्रहरी सेवाका अधिकृतहरूको बढुवा सिफारिस सम्बन्धी सूचना सार्वजनिक गरेको छ। मन्त्रालयको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी नायब महानिरीक्षक पदका लागि विभिन्न अधिकृतहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को व्यवस्था अनुसार समितिले निर्णय गर्दै योग्य ठहरिएका

Read More