भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद
मोरङ ५ कात्तिक जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीले अवैधरुपमा सिमापारबाट ल्याइएका अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो । विशेश सुराकका आधारमा खटिएको प्रहरी टोलीले मोरङको कटहरी–४ स्थित लोहन्द्रा घाटबाट १ लाख ८० हजार
Read More
