Home > विराटनगर समाचार (Page 15)

८ बुँदे घोषणा पत्र सार्वजनिक गर्दै चौतारी मोरङको साधारण सभा सम्पन्न

विराटनगर, ११ जेठ । प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारी सम्मानीत हुनुभएको छ । प्रेस चौतारी नेपाल मोरङको बार्षिक साधारण सभाको अवसरमा विराटनगरमा पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको हो । सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले राजनीतिक

Read More

विराटनगर महानगरद्वारा किसानलाई बिउ वितरण

विराटनगर, ११ जेठ । विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो । महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान गर्नु भएको थियो । महानगरले विराटनगर ४,

Read More

एक वर्ष पुगेको अवसरमा विराटनगरमा शुभकामना आदानप्रदान

विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालासहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको १ वर्ष पूरा भएको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले कर्मचारी र महानगरवासीका तर्फबाट एक वर्षको अवधिमा राम्रो सहयोग प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विराटनगरको विकासका लागि सम्पूर्ण कर्मचारी

Read More

आर्थिक अभावमा शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या

पदमकुमार सरदार, विराटनगर, ८ जेठ । कोशी अस्पताल विराटनगरमा तीन हप्ता अघि पहिलो पटक शरिर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था जोखिममा परेको छ । बच्चाको स्वास्थ्य अवस्था सामान्य भए पनि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन नसकेपछि जीवन जोखिमा परेको हो । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी

Read More

प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाईयो

बिराटनगर  १६ पौष नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । आज बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको छ । प्रदेश १ मा नेकपाका ६७ सांसद

Read More

विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने

विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने भएको छ । कोरोना महामारीका कारण चैत दोस्रो साताबाट बन्द गरिएका विद्यालयहरु पुस २ गतेबाट खुल्ने भएका हुन् । विराटनगर महानगरपालिकामा हिजो दिउँसो बसेको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो । सो बिषयमा जानकारी दिनुहुँदै विराटनगर महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले स्वास्थ्य सुरक्षाका

Read More

विराटनगर महानगरपालिकाको बखरी र दरैया सडक किनारमा राखिएको परालमा रहस्यमय ढंगले आगलागी

विराटनगर १६ मंसिर विराटनगर महानगरपालिकाको वडानम्बर १२ र १६ मा पर्ने बखरी र दरैयामा स्थानिय किसानले सडक किनारमा राखेका परालमा गएराति आगलागी भएको हो । आगलागी भएको बिषयमा सम्बन्धित किसानहरुले आईतबार राति १२ बजे थाहा पाएका थिए । किसानहरुले सूचना दिएपछि पुगेको शसस्त्र, नेपाल प्रहरी र बारुणयन्त्रले स्थानियको सहयोगमा सोमबार बिहानमात्र

Read More

लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि प्लाज्मा रगत संकलन

बिराटनगर ११ मंसिर लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि ३२ पिन्ट प्लाज्मा रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा कोरोना संक्रमितको प्लाज्मा थेरापी पद्दतिद्वारा हुने उपचारका लागि रगतको अभाव हुन नदिने उदेश्यले विराटनगरमा रगत संकलन गरिएको आयोजकले जनाएको छ ।कोरोना भाइरस संक्रमणमुक्त भएर ४० दिन

Read More

लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण

बिराटनगर ३० कात्तिक विराट साहित्य सङगम मोरङ विराटनगरले साहित्यकार लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको छ । विराटनगरमा हिजो आयोजित एक कार्यक्रम बिच कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा कवितासंग्रहले युवा पुस्तालाई प्रेरणा दिने र परिवारमा एकरुपता राख्ने उदे्श्य

Read More

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु

बिराटनगर २५ कात्तिक प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन्

Read More