केही दिनयताको अविरल वर्षापछि पानीको निकास नहुँदा विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न
विराटनगर ९ असोज केही दिन यताको अविरल वर्षाका कारण विराटनगरका अधिकांश वडाका बस्तीहरु जलमग्न भएका छन । लगातार परेको पानीले निकास नपाउँदा महानगरका दक्षिणीक्षेत्रका बस्तीहरु डूबानमा परेका छन । बर्षाको पानीले निकास नपाउँदा महानगरपालिकाको दक्षिणी वडाहरु डुबानमा परेका हुन । ती क्षेत्रका सडकहरुका कतिपय ठाँउमा २ फिट सम्म पानी जमेको छ
Read More
