विश्वशान्ति दिवसको अवसरमा लायन्स क्लब अफ विराटनगर पाथिभराद्धारा दीप प्रज्वलन
बिराटनगर ७ असोज लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ । कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ । विराटनगरस्थित सेन्ट्रल मलमा
Read More
