निशेधाज्ञाको पहिलो दिन विराटनगर सुनसान
विराटनगर । समुदायस्तरमा थप कोरोना फैलिन नदिन जारी गरिएको निषेधाज्ञाका कारण प्रदेश–१ को राजधानी विराटनगर सुनसान भएको छ । ५ दिनका लागि जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैदेखि विराटनगरसहित मोरङका अन्य स्थानीय तह ठप्प भएका हुन् । लकडाउन लगाउँदा पनि मानिसको चहलपहलमा कमी नआएपछि स्थानीय प्रशासनले विराटनगरमा ५ दिने निषेधाज्ञा
Read More
