विराटनगरमा स्थानीय तहको पदाधिकारीबीच सुशासन सम्वन्धी अन्तरक्रिया
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पारदर्शिता र जवाफदेहिता सहितको सुशासन आजको आवश्यकता भएको वताउनुु भएको छ । विराटनगरमा आज आयोजित स्थानीयतहको पदाधिकारी बीच सुशासन सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले सेवा प्रवाहमा सुशासनको अनुभूति प्रत्येक नागरिकले पाउनुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धि लागि सुशासन पहिलो शर्त भएकाले विकास निमार्णका
Read More
