सामाजिक विसका मन्त्री घिमिरेद्धारा झण्डोत्तोलन
विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगरको भन्सार क्षेत्रमा झण्डोत्तोलन गर्नुभएको छ । संबिधान दिवसको अवसर पारेर रानीस्थित भन्सार क्षेत्रमा स्थायी रुपमा निर्माण गरिएको स्तम्भमा राखिएको झण्डा मन्त्री घिमिरेले झण्डोत्तोलन गर्नुभएको हो । सो अवसरमा उहांले संबिधान दिवसको अवसर पारेर प्रदेश सरकारले प्रदेशका केहि महत्वपूर्ण स्थानहरुमा राष्ट्रिय झण्डा
Read More
