विराटनगरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम आयोजना
विराटनगरमा विश्व मिर्गौला दिवस २०८२ का अवसरमा ‘वाकाथन फर किड्नी हेल्थ’ कार्यक्रम आयोजना गरिएको छ। महेन्द्र चौकबाट सुरु भएर कोशी अस्पतालमा सम्पन्न यो वाकाथन नोबेल मेडिकल कलेज प्रशिक्षण अस्पताल र नोबेल क्यान्सर अस्पतालको सहकार्यमा भएको हो। अस्पतालको नेफ्रोलोजी विभागले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यकर्मी, विद्यार्थी र सर्वसाधारणले भाग लिएका थिए। डा. रमेश
Read More
