चौधरी ग्रुपदारा प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण
विराटनगर ३ भाद्र चौधरी ग्रुपले प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । प्रदेश सरकारमार्फत चौधरीले ग्रुपले विराटनगरस्थित कोभिड–१९ कोशी अस्पतालका लागि एक थान पोर्टेवल भेन्टिलेट हस्तान्तरण गरेको हो । चौधरी गु्रपले प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो । सामाजिक विकास मन्त्रालयमार्फत कोभिड–१९ कोशी अस्पताललाई
Read More
