Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अध्यादेशको बचाउ गर्दै पूर्वमन्त्री साह, ‘द्रुत कार्यान्वयनका लागि आवश्यक’

अध्यादेशको बचाउ गर्दै पूर्वमन्त्री साह, ‘द्रुत कार्यान्वयनका लागि आवश्यक’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद तथा पूर्वमन्त्री दीपककुमार साहले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन्।

उनका अनुसार संविधानले अध्यादेशको व्यवस्था गरेको भएकाले प्रशासनिक कामलाई सहज बनाउन र सरकारको १०० दिने कार्यसूची पूरा गर्न यो प्रक्रिया प्रयोग गर्न सकिन्छ।

साहले जनअपेक्षा र सरकारी म्यान्डेट पूरा गर्न छिटो निर्णय आवश्यक रहेको भन्दै अध्यादेशलाई त्यसैको माध्यमका रूपमा व्याख्या गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *