Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दलमा नयाँ नेतृत्व, उपनेता शाह नियुक्त

कांग्रेस संसदीय दलमा नयाँ नेतृत्व, उपनेता शाह नियुक्त

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलमा नयाँ नेतृत्व नियुक्त गरिएको छ।

दलका नेता भीष्मराज आङ्देम्बेले अभिषेक प्रताप शाहलाई उपनेता बनाएका छन्। त्यस्तै वासना थापा प्रमुख सचेतक र निष्कल राई सचेतकमा नियुक्त भएका छन्।

दलले विधानअनुसार जिम्मेवारी बाँडफाँड गर्दै संसदीय कामलाई थप प्रभावकारी बनाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *