Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कोसी र मधेस प्रदेश सांसदसँग रणनीतिक छलफलमा रवि

कोसी र मधेस प्रदेश सांसदसँग रणनीतिक छलफलमा रवि

रास्वपा सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदसँग सिंहदरबारमा छलफल गर्दैछन्। सांसदहरूको सुझावका आधारमा पार्टीको आगामी रणनीति तय गर्ने तयारी गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *