Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरिका–इरान वार्ता तीव्र, सम्भावित ठूलो सम्झौताबारे चर्चा

अमेरिका–इरान वार्ता तीव्र, सम्भावित ठूलो सम्झौताबारे चर्चा

अमेरिका र इरानबीच लामो समयदेखिको तनाव कम गर्ने उद्देश्यले कूटनीतिक वार्ता तीव्र बनेको छ। दुवै देशबीच सन्देश र प्रस्ताव आदानप्रदान भइरहेको र सम्भावित ठूलो सम्झौता नजिक पुगेको दाबी अन्तर्राष्ट्रिय मिडियाले गरेका छन्।

तर, अन्तिम सहमति भने अझै नपुगेको र स्थिति अनिश्चित रहेको बताइएको छ। यसैबीच, क्षेत्रीय सुरक्षासँग जोडिएका विषय र अमेरिकी सैन्य क्षमताबारे पनि बहस बढ्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *