Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ जिम्मेवारी बाँडफाँड

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, नयाँ जिम्मेवारी बाँडफाँड

मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ कार्यविभाजन स्वीकृत गरेका हुन्।

पुनर्गठनपछि मुख्यमन्त्री यादवले केही प्रमुख मन्त्रालय आफैं सम्हालेका छन् भने अन्य मन्त्रीहरूलाई स्वास्थ्य, ऊर्जा, उद्योग, वन, कृषि र गृहलगायत मन्त्रालयको जिम्मेवारी तोकिएको छ। नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण समेत गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *