Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > अर्थमन्त्रीमाथि छानबिन समिति नबन्ने सरकारको स्पष्ट अडान

अर्थमन्त्रीमाथि छानबिन समिति नबन्ने सरकारको स्पष्ट अडान

सरकारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठन नहुने स्पष्ट गरेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले अर्थमन्त्रीले उठेका सबै प्रश्नको संसद् र समितिमा जवाफ दिइसकेको भन्दै थप छानबिन आवश्यक नरहेको बताएका हुन्।

बजेटमा करका दर हेरफेर गरिएको आरोपमा विपक्षी दलहरूले छानबिन समितिको माग गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *