Thursday, June 04, 2026
Home > खेलकुद समाचार > आज श्रीलंकासँग नेपालको निर्णायक भिडन्त, बराबरीले पनि सेमिफाइनल यात्रा सुरक्षित

आज श्रीलंकासँग नेपालको निर्णायक भिडन्त, बराबरीले पनि सेमिफाइनल यात्रा सुरक्षित

साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज श्रीलंकासँग समूह चरणको अन्तिम खेल खेल्दैछ। भुटानलाई पहिलो खेलमा हराएको नेपाललाई समूह विजेता बन्न र सेमिफाइनल पुग्न बराबरी नतिजा नै पर्याप्त हुनेछ।

कप्तान एन्जिला तुम्बापोको नेतृत्वमा रहेको नेपाल जितसहित समूहको शीर्ष स्थान सुरक्षित गर्ने लक्ष्यमा छ भने श्रीलंकालाई सेमिफाइनल पुग्न नेपालविरुद्ध फराकिलो जित आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *