Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आज संसद्मा शीर्ष नेताहरूको सम्बोधन

आज संसद्मा शीर्ष नेताहरूको सम्बोधन

काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।

संसद् सचिवालयका अनुसार पुष्पकमल दाहाल, रामबहादुर थापा, भीष्मराज आङ्दाम्बे, हर्क बहादुर राई र ज्ञानबहादुर शाही ले बैठकमा धारणा राख्नेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सभापति रवि लामिछाने वा उपनेताले सम्बोधन गर्ने विषयमा भने दलको बैठकले निर्णय गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *