Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आज संसदीय दलको बैठक बोलाएको छ।

सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे पार्टीको धारणा र संसद्मा खेल्ने भूमिकामाथि छलफल हुने बताइएको छ।

सचेतक प्रकाशचन्द्र परियार का अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको सम्बोधनबारे पनि निर्णय गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *