Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘आफ्नै दस्ताबेज चाहिएको हो भने अर्को चुनाव कुर्नुस्’ — अर्थमन्त्री वाग्ले

‘आफ्नै दस्ताबेज चाहिएको हो भने अर्को चुनाव कुर्नुस्’ — अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्षी दललाई पुरानो राजनीतिक शब्दजालमा नअल्झिन सुझाव दिएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले रास्वपाको उदय नै परिवर्तनको आवश्यकता भएकाले भएको बताएका हुन्।

समाजवादसम्बन्धी विपक्षी टिप्पणीको जवाफ दिँदै वाग्लेले संविधानले परिकल्पना गरेको समाजवाद शास्त्रीय उग्रकम्युनिस्ट सोचभन्दा फरक रहेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *