Friday, June 05, 2026
Home > मुख्य समाचार > सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *