Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उनले बुधबार आफ्नो पदबाट राजीनामा दिएका हुन्। यसअघि सरकारले खारेज गरेका नियुक्तिबाट बाँकी रहेका भट्टले व्यक्तिगत कारण देखाउँदै पद छोडेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *