Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा

आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)को केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

आर्थिक अनियमितताको आशंकामा गरिएको छापामा सीआईबीले केही कर्मचारीका मोबाइल जफत गर्नुका साथै दूध खरिद–बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ।

छापा मार्ने क्रममा डीडीसीका महाप्रबन्धक कार्यालयमा अनुपस्थित रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *