Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ईपीएसमार्फत कोरिया जान नपाएका युवाको माइतीघरमा प्रदर्शन

ईपीएसमार्फत कोरिया जान नपाएका युवाको माइतीघरमा प्रदर्शन

काठमाडौं । ईपीएस अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले माइतीघरमा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीले रोस्टरको म्याद दुई वर्ष थप गर्न र रोजगारदातासम्म पुनः फाइल पठाउन माग गरेका छन्। उनीहरूले श्रम मन्त्रालयविरुद्ध नाराबाजी समेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *