Thursday, June 04, 2026
Home > विराटनगर समाचार > कोशी प्रदेश लेखा समितिको बैठक आज, बेरुजु र महालेखा प्रतिवेदनमा छलफल

कोशी प्रदेश लेखा समितिको बैठक आज, बेरुजु र महालेखा प्रतिवेदनमा छलफल

विराटनगर । कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ। बैठकमा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, बढ्दो बेरुजु र वित्तीय अनुशासनका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

यससँगै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका विकास आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनमाथि पनि छलफल गरिने सभापति राजन किरातीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *