Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपराष्ट्रपति यादव र सभामुख अर्यालबीच भेटवार्ता

उपराष्ट्रपति यादव र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।

लैनचौरस्थित उपराष्ट्रपतिको निवासमा भएको भेटमा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संसद् सञ्चालनलगायत विषयमा छलफल भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *