उच्च पदाधिकारीलाई पक्राउ आदेश दिन सर्वोच्च अस्वीकार, सरकारसँग जवाफ माग May 6, 2026May 6, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्रीसहित उच्च पदाधिकारीलाई पक्राउ पुर्जी जारी गर्नुपर्ने माग अस्वीकार गरेको छ।संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश दिन नमान्दै सरकारसँग लिखित जवाफ माग गरेको हो।