कीर्तिपुर हत्या प्रकरणमा ३ शंकास्पद युवा पक्राउ May 6, 2026May 6, 2026 स्थानीय समाचार 0 काठमाडौं — कीर्तिपुरमा विपिन घिमिरेको हत्या घटनामा संलग्न आशंकामा तीन युवालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेकामध्ये दुई जना सुदूरपश्चिमका र एक स्थानीय रहेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।