काठमाडौं । रामसहायप्रसाद यादव उच्च रक्तचाप र पेटमा ग्यासको समस्या भएपछि सोमबार राति काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर मा भर्ना भएका छन्।
अस्पतालका अनुसार उनी हाल सामान्य अवस्थामा छन् र भीआईपी क्याबिनमा उपचाररत छन्।


