Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

विराटनगर । पद्मा अर्याल नेकपा एमाले संसदीय दलको उपनेतामा मनोनीत भएकी छन्।

संसदीय दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेताको जिम्मेवारी दिएका हुन्।

यसअघि प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *