Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एमाले सचिव महेश बस्नेत पक्राउ अनुमति पाउन सकेनन्

एमाले सचिव महेश बस्नेत पक्राउ अनुमति पाउन सकेनन्

काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति मागिएको निवेदन जिल्ला अदालतले फिर्ता गरेको छ।

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा बस्नेतविरुद्ध पक्राउ अनुमति मागेकी थिइन्। जिल्ला अदालतले एक पटक तामेली भएको विषयलाई उल्लेख गर्दै अनुमति दिन अस्वीकृत गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *