Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कतारका अमिरद्वारा ३ नेपालीलाई आममाफी

कतारका अमिरद्वारा ३ नेपालीलाई आममाफी

काठमाडौँ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीले तीन जना नेपाली नागरिकलाई आममाफी दिएका छन्।

विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका उनीहरूलाई रमजानको अवसरमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू छिट्टै नेपाल फर्कने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *