Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > काभ्रे बस दुर्घटना : १५ घाइते अस्पतालमा, उद्धार कार्य जारी

काभ्रे बस दुर्घटना : १५ घाइते अस्पतालमा, उद्धार कार्य जारी

काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा पर्दा घाइते भएका १५ जनालाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ।

जिल्ला प्रशासनका अनुसार घटनास्थलमा उद्धार कार्य जारी छ। केही शव फेला परेको जानकारी आए पनि मृतकको यकिन संख्या अझै खुल्न बाँकी रहेको छ।

दुर्घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *