Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको सरकारको दाबी

कार्यक्षमताका आधारमा प्रधानन्यायाधीश सिफारिस गरिएको सरकारको दाबी

काठमाडौं — सरकारले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु कार्यक्षमता र मुद्दा फर्छ्यौट क्षमताका आधारमा गरिएको जनाएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले न्याय प्रणाली सुधार सरकारको प्राथमिकतामा रहेको भन्दै यो निर्णयलाई सुधारको अभ्यासका रूपमा लिन आग्रह गरेका छन्।

उनले न्यायाधीश नियुक्ति प्रक्रियामाथि उठेका बहस र राजनीतिक प्रभावबारे पनि चर्चा भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *