संसद् तयारीका लागि कार्यव्यवस्था समितिको बैठक आज May 8, 2026May 8, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — डीपी अर्याल ले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा आगामी संसद् बैठक र राष्ट्रपतिको सम्बोधनको तयारीबारे छलफल हुने जनाइएको छ।