Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कार्यसूचीमा प्रवेशलगत्तै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

कार्यसूचीमा प्रवेशलगत्तै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध

प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन् । आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्ने क्रममा विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *