Friday, June 05, 2026
Home > मुख्य समाचार > किताबखाना डिजिटल: निजामती सेवा अब घरमै अनलाइन

किताबखाना डिजिटल: निजामती सेवा अब घरमै अनलाइन

काठमाडौं । राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ।

अब निजामती कर्मचारीहरूले सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिकलगायतका सेवा अनलाइनबाटै लिन सक्ने भएका छन्, जसले कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ।

अनुगमनका क्रममा प्रतिभा रावल ले सेवा अझ प्रभावकारी र झन्झटरहित बनाउन निर्देशन दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *