Friday, June 05, 2026
Home > स्थानीय समाचार > कोशीमा लागुऔषधसहित ८ जना पक्राउ

कोशीमा लागुऔषधसहित ८ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूबाट ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल र अन्य प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *