Friday, June 05, 2026
Home > खेलकुद समाचार > क्यानमाथि कारबाही तयारी, कागजात नबुझाएको आरोप

क्यानमाथि कारबाही तयारी, कागजात नबुझाएको आरोप

नेपाल क्रिकेट संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयको पटक–पटकको पत्राचारको बेवास्ता गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको छ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् मार्फत क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्न निर्देशन दिएको छ। आवश्यक कागजात नबुझाए संघ निलम्बनसम्मको कारबाही हुन सक्ने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *