Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बस दुर्घटना, १७ जना घाइते

बस दुर्घटना, १७ जना घाइते

काठमाडौंबाट विराटनगर जाँदै गरेको बस मिथिला नगरपालिका–९ फुटबल ग्राउण्ड नजिक दुर्घटनाग्रस्त हुँदा १७ जना घाइते भएका छन्।

अन्य बसलाई उछिन्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। ३३ यात्रु सवार बसमा घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *