Tuesday, July 21, 2026
Home > स्थानीय समाचार > खोटाङमा करेन्ट लागेर ४३ वर्षीय आनन्द राईको मृत्यु

खोटाङमा करेन्ट लागेर ४३ वर्षीय आनन्द राईको मृत्यु

खोटाङको दिप्रुङ चुइचुम्मा–४ बतासेमा भुइँमा झरेको विद्युत् तारबाट करेन्ट लागेर ४३ वर्षीय आनन्द राईको मृत्यु भएको छ। हावाहुरीले चुँडिएको तार जाँच गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *