Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > छुट्टै भेला सामान्य अभ्यास: शेखर कोइराला

छुट्टै भेला सामान्य अभ्यास: शेखर कोइराला

काठमाडौं — शेखर कोइराला ले पार्टीभित्र छुट्टै भेला राख्ने अभ्यास नयाँ नभएको बताएका छन्।

नवनिर्वाचित सांसदहरूको कार्यक्रममा उनले यस्तो भेटघाट पहिले पनि हुँदै आएको र अहिले पनि जारी रहने बताए। संसद्भित्रका गतिविधिबारे जानकारी लिन र छलफल गर्न यस्ता भेला आवश्यक रहेको उनको भनाइ छ।

साथै उनले सांसदहरूलाई संसद्बाहिर रहेका वरिष्ठ नेताहरूसँग परामर्श गरेर अघि बढ्न सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *