Friday, June 05, 2026
Home > मुख्य समाचार > सर्वोच्चले रमेश लेखकलाई रिहा नगर्ने निर्णय

सर्वोच्चले रमेश लेखकलाई रिहा नगर्ने निर्णय

काठमाडौं — सर्वोच्च अदालत ले पूर्व गृहमन्त्री रमेश लेखक लाई रिहा गर्न आदेश दिन अस्वीकार गरेको छ।

लेखककी पत्नीले तत्काल रिहा माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। अदालतले विपक्षीलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ र अनुसन्धानको सक्कल मिसिल समेत पेश गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *