Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बजेट छलफलको तयारी, विपक्षीले सदन अवरोध जारी राख्ने संकेत

बजेट छलफलको तयारी, विपक्षीले सदन अवरोध जारी राख्ने संकेत

काठमाडौं, जेठ १९ — प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्नेछन्।

तर विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह को सीमा सम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म सदन अवरोध जारी राख्ने अडान दोहोर्‍याएका छन्। यसले बजेट छलफल प्रभावित हुन सक्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *